National life
cg eloctronics

लुम्बिनी विकास बैंकद्वारा लाभांश घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ मंसिर २०८०, मङ्गलबार
632Shares
लुम्बिनी विकास बैंकद्वारा लाभांश घोषणा
muktinatha bikash bank

काठमाडौं । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्ष २०७९÷०८० को सञ्चित मुनाफाबाट ८.५० प्रतिशतका दरले लाभांश दिने घोषणा गरेको छ।

कम्पनीको गत मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ४ प्रतिशत बोनस सेयर र करप्रयोजनसहित ४.५० प्रतिशत नगद लाभांश रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

स्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीले पाउने छन् ।

कम्पनीको हालको चुक्तापूँजी ३ अर्ब ३८ करोड २८ लाख २१ हजार २८६ रुपैयाँ छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
632SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?