National life

वाणिज्य बैंकहरूले छुटाए आयकरमा ३ अर्ब ६६ करोड रुपैयाँ, कुन बैंकले कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ असोज २०८२, बुधबार
435Shares
वाणिज्य बैंकहरूले छुटाए आयकरमा ३ अर्ब ६६ करोड रुपैयाँ, कुन बैंकले कति ?
ncell

काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा वाणिज्य बैंकहरूले आयकर (प्रोभिजन फर इन्कम ट्याक्स) वापत ३ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी रकम छुटाएका छन्।

नेपालका २० वटा वाणिज्य बैंकहरूले साउन महिनामै आयकर वापत कुल ३ अर्ब ६६ करोड ४० लाख रुपैयाँ छुटाएका हुन्।

यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ६.९३ प्रतिशतले कम हो।

Royal Enfield
nic asia capital
गत वर्षको साउन महिनामा बैंकहरूले आयकर वापत ३ अर्ब ९३ करोड ७० लाख रुपैयाँ छुटाएका थिए।
























































































































































बैंकको नामसाउन २०८२/८३ मा छुट (रु.)गत आवको सोही अवधिमा छुट (रु.)प्रतिशत वृद्धि/घटट्रेन्ड
नेपाल बैंक19,23,00,0004,11,00,000+367.87%🔺
राष्ट्रिय वाणिज्य बैंक23,92,00,00015,45,00,000+54.79%🔺
नबिल बैंक30,70,00,00034,43,00,000-10.82%🔻
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक27,46,00,00024,75,00,000+10.93%🔺
स्ट्याण्डर्ड चाटर्ड बैंक11,64,00,00013,35,00,000-12.80%🔻
हिमालयन बैंक18,20,00,00025,20,00,000-27.77%🔻
नेपाल एसबीआई बैंक6,81,00,00016,43,00,000-58.55%🔻
एभरेष्ट बैंक20,73,00,00018,12,00,000+14.40%🔺
एनआईसी एसिया बैंक13,68,00,00011,41,00,000+19.91%🔺
माछापुच्छ्रे बैंक11,36,00,0008,67,00,000+30.98%🔺
कुमारी बैंक28,24,00,00023,23,00,000+21.58%🔺
लक्ष्मी सनराइज बैंक16,90,00,00018,56,00,000-8.95%🔻
सिद्वार्थ बैंक17,41,00,00014,96,00,000+16.43%🔺
कृषि विकास बैंक5,41,00,00032,65,00,000-83.43%🔻
ग्लोबल आईएमई बैंक33,62,00,00038,24,00,000-12.09%🔻
सिटिजन्स बैंक12,69,00,00014,66,00,000-13.45%🔻
प्राइम बैंक21,76,00,00021,66,00,000+0.45%🔺
एनएमबी बैंक20,00,00,00018,31,00,000+9.25%🔺
प्रभु बैंक9,81,00,00023,05,00,000-57.44%🔻
सानिमा बैंक16,74,00,00016,41,00,000+2.02%🔺


 ✅ ट्रेन्ड संकेत:

  • 🔺 = बढेको

  • 🔻 = घटेको

  • यो समाचार शेयर गर्नुहोस्
    435SHARES
    machhapuchhre
    shikhar insurance ad

    प्रतिक्रिया

    छुटाउनुभयो कि ?