National life

विदेशी मुद्राको विनिमय दर निर्धारण : कुन देशको कति ( सूचिसहित )

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ भदौ २०८२, सोमबार
414Shares
विदेशी मुद्राको विनिमय दर निर्धारण : कुन देशको कति ( सूचिसहित )
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १६४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६५ रुपैयाँ २६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १९० रुपैयाँ १७ पैसा र बिक्रीदर १९० रुपैयाँ ९८ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १७५ रुपैयाँ ९० पैसा र बिक्रीदर १७६ रुपैयाँ ६५ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ १० पैसा र बिक्रीदर ९२ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिदर १०२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८९ पैसा, सिंगापुर डलर एकको खरिददर १०९ रुपैयाँ ७० पैसा र बिक्रीदर ११० रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ।

Royal Enfield
nic asia capital










































































































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1140.82141.42



eur (European Euro)

1164.56165.26



gbp (UK Pound Sterling)

1190.17190.98



chf (Swiss Franc)

1175.90176.65



aud (Australian Dollar)

192.1092.50



cad (Canadian Dollar)

1102.45102.89



sgd (Singapore Dollar)

1109.70110.17



jpy (Japanese Yen)

109.589.62



cny (Chinese Yuan)

119.7519.83



sar (Saudi Arabian Riyal)

137.5337.69



qar (Qatari Riyal)

138.5338.69



thb (Thai Baht)

14.364.38



aed (UAE Dirham)

138.3438.51



myr (Malaysian Ringgit)

133.3333.47



krw (South Korean Won)

10010.1410.18



sek (Swedish Kroner)

114.8814.95



dkk (Danish Kroner)

122.0522.14



hkd (Hong Kong Dollar)

118.0618.14



kwd (Kuwaity Dinar)

1460.95462.91



bhd (Bahrain Dinar)

1373.53375.12



omr (Omani Rial)

1366.24367.80

यो समाचार शेयर गर्नुहोस्
414SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?