National life

वैशाख ३० गतेदेखि हकप्रद सेयर निष्कासन गर्दै सन नेपाल लाइफ इन्सुरेन्स

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ वैशाख २०८२, शुक्रबार
463Shares
वैशाख ३० गतेदेखि हकप्रद सेयर निष्कासन गर्दै सन नेपाल लाइफ इन्सुरेन्स
ncell
काठमाडौं । वैशाख ३० गतेदेखि सन नेपाल लाइफ इन्सुरेन्सले २७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। यस कम्पनीले १ः०.२७ अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो।
 कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर गर्ने भएको छ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि वैशाख ५ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, वैशाख ४ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र यस कम्पनीको हकप्रद सेयर भर्न पाउनेछन् । यस कम्पनीको हकप्रद सेयरमा जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ ।
सन नेपालको हकप्रद सेयरमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्नेछ । यस हकप्रदमा लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सन नेपाल लाइफका केन्द्रिय तथा क्षेत्रिय कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
463SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?