National life
cg eloctronics

शर्मा एण्ड कम्पनीका अध्यक्ष पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२८ वैशाख २०८३, सोमबार
1.2kShares
शर्मा एण्ड कम्पनीका अध्यक्ष पक्राउ
ncell

काठमाडौं । सरकारी ठेक्का अलपत्र पारेको अभियोगमा प्रहरीले शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्मालाई पक्राउ गरेको छ ।

शर्मालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

एसपी रामेश्वर कार्कीका अनुसार शर्मालाई पक्राउ गरेर गृह मन्त्रालयमा उपस्थित गराइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?