National life

शिवम् कन्स्ट्रक्सन सहित ११ निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण माग

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ फागुन २०८१, बिहिबार
860Shares
शिवम् कन्स्ट्रक्सन सहित ११ निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण माग
ncell

काठमाडौं । खरिद अनुगमन कार्यालयले ११ निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ।

यसअघि ३० दिनभित्र स्पष्टीकरण बुझाउन भनिए पनि अटेर गरेका निर्माण व्यवसायीहरुलाई कार्यालयले थप सात दिनको मौका दिइएको हो । यो अवधिमा पनि स्पष्टीकरण नबुझाएमा कालोसूचीमा राख्ने प्रक्रिया अघि बढ्ने कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

सात दिने स्पष्टीकरण सोधिएका निर्माण कम्पनीहरुमा सिंह कन्स्ट्रक्सन, एसडी कन्स्ट्रक्सन, शिवम् कन्स्ट्रक्सन, राजिता निर्माण सेवा छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसैगरी विपिन कन्स्ट्रक्सन पाल्पा, ए एण्ड डी कन्स्ट्रक्सन, बीटीरजयबाबा जेभी, आकांक्षा कन्स्ट्रक्सन र यज्ञश्वरी निर्माण सेवालाई पनि सात दिन भित्र स्पष्टीकरण बुझाउन भनिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
860SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?