National life

शुक्रवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण: कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ साउन २०८२, शुक्रबार
554Shares
शुक्रवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण: कुन देशको कति ?
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ।

यता, अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६१ पैसा,क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०१ रुपैयाँ ७७ पैसा तोकिएको छ।

साथै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७८ पैसा , युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ६२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३८ पैसा कायम गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

Royal Enfield
nic asia capital














































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1137.96138.56
EUR  (European Euro)1162.08162.78
GBP  (UK Pound Sterling)1186.81187.62
CHF  (Swiss Franc)1173.62174.38
AUD  (Australian Dollar)191.2191.61
CAD  (Canadian Dollar)1101.33101.77
SGD  (Singapore Dollar)1108.00108.47
JPY  (Japanese Yen)109.419.45
CNY  (Chinese Yuan)119.2819.36
SAR  (Saudi Arabian Riyal)136.7736.93
QAR  (Qatari Riyal)137.8538.01
THB  (Thai Baht)14.274.29
AED  (UAE Dirham)137.5637.72
MYR  (Malaysian Ringgit)132.7332.87
KRW  (South Korean Won)10010.0710.11
SEK  (Swedish Kroner)114.4714.54
DKK  (Danish Kroner)121.7121.81
HKD  (Hong Kong Dollar)117.5717.65
KWD  (Kuwaity Dinar)1452.30454.27
BHD  (Bahrain Dinar)1366.03367.63
OMR  (Omani Rial)1358.33359.89

 

यो समाचार शेयर गर्नुहोस्
554SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?