National life

शुक्रवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० भदौ २०८२, शुक्रबार
338Shares
शुक्रवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, कुन देशको कति ?
ncell

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज शुक्रवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ७४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ४३ पैसा कायम गरिएको छ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८० पैसा र बिक्रीदर १०२ रुपैयाँ २४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ १५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६१ पैसा तोकिएको छ।

Royal Enfield
nic asia capital

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७१ पैसा र बिक्रीदर १९ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७८ पैसा कायम भएको जनाएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।










































































































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1140.74141.34



eur (European Euro)

1163.87164.57



gbp (UK Pound Sterling)

1189.08189.89



chf (Swiss Franc)

1174.68175.43



aud (Australian Dollar)

191.7392.13



cad (Canadian Dollar)

1101.80102.24



sgd (Singapore Dollar)

1109.15109.61



jpy (Japanese Yen)

109.499.53



cny (Chinese Yuan)

119.7119.79



sar (Saudi Arabian Riyal)

137.5137.67



qar (Qatari Riyal)

138.6138.78



thb (Thai Baht)

14.354.37



aed (UAE Dirham)

138.3238.48



myr (Malaysian Ringgit)

133.3133.45



krw (South Korean Won)

10010.1010.14



sek (Swedish Kroner)

114.8814.95



dkk (Danish Kroner)

121.9522.05



hkd (Hong Kong Dollar)

118.0518.12



kwd (Kuwaity Dinar)

1460.22462.18



bhd (Bahrain Dinar)

1373.31374.90



omr (Omani Rial)

1365.57367.13

यो समाचार शेयर गर्नुहोस्
338SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?