National life
cg eloctronics

शुक्रवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण: कुन देशको मुद्राको भाउ कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ चैत २०८१, शुक्रबार
604Shares
शुक्रवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण: कुन देशको मुद्राको भाउ कति ?
muktinatha bikash bank

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज शुक्रवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जस अनुसार, अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा कायम भएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १४९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १५० रुपैयाँ १७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७९ रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

राष्ट्रबैंक का अनुसार, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९६ रुपैयाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ २८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ ।

यता, जापानी येन १० को खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९९ पैसा कायम भएको राष्ट्रबैंकले जनाएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
everest bank
1 137.90 138.50
eur (European Euro)
1 149.52 150.17
gbp (UK Pound Sterling)
1 178.68 179.46
chf (Swiss Franc)
1 156.48 157.16
aud (Australian Dollar)
1 86.69 87.07
cad (Canadian Dollar)
1 95.87 96.28
sgd (Singapore Dollar)
1 103.28 103.73
jpy (Japanese Yen)
10 9.29 9.33
cny (Chinese Yuan)
1 19.04 19.12
sar (Saudi Arabian Riyal)
1 36.76 36.92
qar (Qatari Riyal)
1 37.83 37.99
thb (Thai Baht)
1 4.09 4.10
aed (UAE Dirham)
1 37.54 37.71
myr (Malaysian Ringgit)
1 31.16 31.29
krw (South Korean Won)
100 9.40 9.44
sek (Swedish Kroner)
1 13.54 13.60
dkk (Danish Kroner)
1 20.04 20.13
hkd (Hong Kong Dollar)
1 17.74 17.82
kwd (Kuwaity Dinar)
1 447.67 449.62
bhd (Bahrain Dinar)
1 365.81 367.40
omr (Omani Rial)
1 358.19 359.74

यो समाचार शेयर गर्नुहोस्
604SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?