National life

सन नेपाल लाइफ इन्सुरेन्सको २७ प्रतिशत हकप्रद सेयरमा आवेदन दिने अन्तिम मौका

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ वैशाख २०८२, बिहिबार
498Shares
सन नेपाल लाइफ इन्सुरेन्सको २७ प्रतिशत हकप्रद सेयरमा आवेदन दिने अन्तिम मौका
ncell

काठमाडौँ ।  आज वैशाख ४ गते बिहीबारका दिन सन नेपाल लाइफ इन्सुरेन्सको २७ प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि वैशाख ५ गते बुक क्लोज गर्दै छ । तसथ आज वैशाख ४ गतेसम्म कायम रहने शेयर धनीहरूले मात्र यस कम्पनीका हकप्रद सेयर भर्न पाउनेछन् ।

कम्पनीले १ः०.२७ अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जसअनुसार यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर गर्नेछ ।

कम्पनीको चुक्ता पुँजी हाल यस ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यसको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
498SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?