National life

सबैभन्दा बढी कर तिर्ने रेमिटेन्स कम्पनीको रूपमा आईएमई लिमिटेड सम्मानित

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०१ मंसिर २०८२, सोमबार
1.2kShares
सबैभन्दा बढी कर तिर्ने रेमिटेन्स कम्पनीको रूपमा आईएमई लिमिटेड सम्मानित
ncell

काठमाडौं । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा गत आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी कर तिरेका व्यक्तिहरू र संस्थाहरूलाई सम्मान गरेको छ। जस अनुसार सबैभन्दा बढी आयकर तिर्नेरेमिटेन्स, मनी ट्रान्सफरतर्फ आईएमई लिमिटेड सम्मानित भएको छ ।

उक्त सम्मान समारोहमा अर्थमन्त्री रामेश्वर प्रसाद खनालले आईएमई लिमिटेडको योगदानले देशको सरकारी राजस्व संकलनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै संस्थाका प्रतिनिधिहरूलाई सम्मानपत्रद्धारा सम्मान गरेका हुन् ।

https://aarthikvoice.com/archives/77169

Royal Enfield
nic asia capital

उक्त सम्मा ग्रहण पश्चात आईएमई लिमिटेडले उक्त सम्मान संस्थाका निमिक्त गर्वको विषय रहेको प्रतिक्रिया दिएको छ। साथै, नेपालको अर्थतन्त्रमा निरन्तर योगदान पुर्‍याउने प्रतिबद्धतालाई यस सम्मानबाट अझ बलियो बनाएको जनाएको छ ।

आन्तरिक राजस्व विभागले आयकर संकलनमा उत्कृष्ट योगदान पुर्‍याउने कम्पनीहरूलाई प्रत्येक वर्ष राष्ट्रिय कर दिवसको अवसरमा सम्मान गर्दै आएको छ। यस सम्मानसँगै कम्पनीले कर भुक्तानीमा पारदर्शिता र जिम्मेवारीप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?