National life

समस्याग्रास्त घोषणाको सूचीमा पर्यो श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० फागुन २०८०, बुधबार
435Shares
समस्याग्रास्त घोषणाको सूचीमा पर्यो श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था
ncell

काठमाडौं । समस्याग्रत सहकारीको सूचीमा श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था परेको छ। उक्त सहकारीलाई भूमि व्यवस्था तथा सहकारी र गरिबी निवारण मन्त्रिस्तरीय निर्णयबाट समस्याग्रस्त घोषणा गरिएको हो । त्यसरी समस्याग्रस्त भइसकेको सिफारीस पाइसकेपछि त्यसलाई आधार मानेर अध्ययन गर्दा समस्या ग्रस्त घोषणा गरिएको मन्त्रालयले जनाएको हो ।

सहकारी सम्बन्धि एक विज्ञप्तीमा उल्लेख भए अनुसार सहकारी ऐन, नियम, मूल्य, मान्यताको विपरित कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा सहकारी ऐन, २०७४ को दफा (१०४) को उपदफा (१०) को खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकाले सहकारी विभागका रजिस्ट्रारको सिफारिसमा सोही ऐनको दफा (१०४) को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्दै सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको अवस्था छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
435SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?