National life

सलिकोको साधारण सभा सम्पन्न, १५ प्रतिशत नगद लाभांश पारित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ वैशाख २०८२, आइतबार
458Shares
सलिकोको साधारण सभा सम्पन्न, १५ प्रतिशत नगद लाभांश पारित
ncell

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनीले आफ्नो २८औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीको साधारणसभा आज काठमाडौँ ज्ञानेश्वरस्थित रानीमहल बैंक्वेटमा बसेको थियो । साधारण सभाले १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

सभामा कम्पनीको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदनसँगै नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा छलफल भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसैगरी साधारणसभाले आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि पारित गरेको छ ।

साधारणसभाका तस्बिरहरू

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
458SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?