National life
cg eloctronics

सहकारी पिडीतहरुको कोणसभा राजधानीको भृकुटीमण्डपमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ चैत २०८०, बिहिबार
737Shares
सहकारी पिडीतहरुको कोणसभा राजधानीको भृकुटीमण्डपमा
muktinatha bikash bank

काठमाडौँ । राजधानीस्थित भृकुटीमण्डपमा सहकारी पिडीतहरुको कोणसभा सम्पन्न भएको छ । उनीहरुले पूर्वनिर्धारित तालिका अनुसार नै आफ्नो सभा सम्पन्न गरेका हुन् ।

आज बिहानैबाट प्रदर्शनका लागि राजधानिका पाँच स्थलहरु तोक्दै उनीहरुले कोणसभा गर्ने तयारी गरेका थिए । पिडीहरुले विरोधका साथै प्रदर्शन गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कालीमाटी, गोङ्गबु , शंखपार्क, सिफल चौर र जावलाखेलबाट पैदल यात्रा गर्दै उनीहरु एक ठाउँमा उभिएका हुन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघद्धारा पिडीहरुको आन्दोलनको नेत्तृत्व भइरहेको अवस्था छ ।

आफ्नो माग पूरा नभए सहकारी विभागमा धर्ना दिने पक्षमा उनीहरु पुगेको खबर प्राप्त भएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
737SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?