National life

साउनमा वाणिज्य बैंकको खुद नाफा घट्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ असोज २०८२, बुधबार
408Shares
साउनमा वाणिज्य बैंकको खुद नाफा घट्यो
ncell

काठमाडौँ । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा कुल ८ अर्ब ३८ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । राष्ट्र बैंकको तथ्याङ्क अनुसार यो अघिल्लो वर्षको सोही अवधिको नाफा ९ अर्ब १७ करोड ६१ लाख रुपैयाँको तुलनामा ८.६४ प्रतिशतले कम हो ।

साउनमा प्रतिशतको आधारमा नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको नाफा सर्वाधिक बढेको छ।

Royal Enfield
nic asia capital
नेपाल बैंकको नाफा १४६.७६ प्रतिशतले बढेको छ भने राष्ट्रिय वाणिज्य बैंकको नाफा ५४.८० प्रतिशतले बढेको छ।

रकमको आधारमा हेर्दा ग्लोबल आईएमई बैंक र नबिल बैंकले सर्वाधिक नाफा कमाएका छन्। ग्लोबल आईएमई बैंकको नाफा ७८ करोड ४५ लाख रुपैयाँ र नबिल बैंकको नाफा ७१ करोड ६४ लाख रुपैयाँ रहेको छ।

यस अवधिमा ९ बैंकको नाफा बढेको छ भने ११ बैंकको नाफा घटेको छ। सबैभन्दा बढी नाफा घट्ने क्रममा कृषि विकास बैंकको नाफा ९९.४७ प्रतिशतले घटेको छ भने नेपाल एसबिआई बैंकको नाफा ५२.३२ प्रतिशतले घटेको छ।




































































































































Bank NameFY 2081/82FY 2082/83% Change
Agriculture Development Bank712.083.75-99.47
Citizens Bank342.27272.46-20.40
Everest Bank422.96483.9014.41
Global IME Bank892.45784.54-12.09
Himalayan Bank588.05408.94-30.46
Laxmi Sunrise Bank433.26394.45-8.96
Machhapuchchhre Bank202.49265.2330.98
Nabil Bank803.38716.40-10.83
Nepal Bank223.99552.72146.76
Nepal Investment Mega Bank577.56634.239.81
Nepal SBI Bank333.31158.93-52.32
NIC ASIA Bank266.32319.3719.92
NMB Bank427.23466.779.25
Prabhu Bank588.05302.33-43.80
Prime Commercial Bank505.58504.96-0.12
Rastriya Banijya Bank360.67558.3054.80
Sanima Bank382.68390.261.98
Siddhartha Bank348.88401.3515.04
Standard Chartered Bank311.50271.63-12.80
Total9176.198382.96-8.64

यो समाचार शेयर गर्नुहोस्
408SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?