National life
cg eloctronics

साताभरमा ६ हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य, कुन दिन कतिमा भयो कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ वैशाख २०८२, शनिबार
568Shares
साताभरमा ६ हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य, कुन दिन कतिमा भयो कारोबार ?
ncell

काठमाडौँ । सुनको मूल्य यस साता प्रतितोला ६ हजार ७०० रुपैयाँ बढेको छ। साताको पहिलो दिन आइतबार प्रतितोला १ लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन, साताको अन्तिम दिन १ लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छ।

सुनको मूल्यसँगै यस साता चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला १ हजार ९१० रुपैयाँमा कारोबार भएको चाँदी, शुक्रवार १ हजार ९६० रुपैयाँ कारोबार भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अमेरिकाको चीनसँगको व्यापार युद्ध यथास्थितिमा रहनु र ट्यारिफ दरहरू निषेधात्मक रूपमा उच्च रहेको साथै ट्रम्पको अमेरिकी आर्थिक सुधारको नीति लगायत स्टक मार्केटमा सुधारको नीति, फेडरल बैंकमा ब्याजदर कटौती लगायतका कारणहरूले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
568SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?