National life

सानिमा रिलायन्स लाइफको स्वतन्त्र सञ्चालकमा मीना कुमारी सैंजु चयन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ जेठ २०८२, बुधबार
457Shares
सानिमा रिलायन्स लाइफको स्वतन्त्र सञ्चालकमा मीना कुमारी सैंजु चयन
ncell

काठमाडौं । मीना कुमारी सैंजु सानिमा रिलायन्स लाइफको स्वतन्त्र सञ्चालकमा नियुक्त भएकी छन् ।

कम्पनीको बैशाख २६ गते बसेको संचालक समितिको बैठकले सैंजु नियुक्तलाई वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको नेप्सेलाई जानकारी गराएको छ।

कम्पनीको मिति २०८२/०१/२६ गते बसेको सञ्चालक समितिको ४३ औं बैठकबाट रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा सैंजुलाई नियुक्त गरिएको हो । सैंजुलाई मिति २०८२/०१/२६ देखि लागु हुने गरि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
457SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?