काठमाडौँ । आज किराँत समुदायले मनाउने उँधौली पर्व, धान्य पूर्णिमा र योमरी पुन्हिको अवसरमा सार्वजनिक बिदा रहेको छ। बिदाको दिन भए पनि वाणिज्य बैंक तथा विकास बैंकहरूले आफ्ना ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै बैंकिङ सेवा प्रदान गरिरहेका छन्।
हाल सबै शाखा सञ्चालनमा नआएको भए पनि केही शाखाहरू मार्फत सेवा प्रवाह जारी छ, जसले ग्राहकहरूलाई न्यूनतम बैंकिङ सुविधा सुनिश्चित गरेको छ।
बैंकिङ सेवा प्रदान गरिरहेका बैंकहरू







































