National life

सिद्धार्थ प्रिमियरको पब्लिक डाईरेक्टरमा सुमित केडीया चयन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ चैत २०८०, बिहिबार
489Shares
सिद्धार्थ प्रिमियरको पब्लिक डाईरेक्टरमा सुमित केडीया चयन
ncell

काठमाडौं । सुमित केडिया सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको पब्लिक डाईरेक्टरमा नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको ३० औं वार्षिक साधारण सभाबाट केडीया चयन भएका हुन् ।

उनले विगत लामो समयदेखि उक्त इन्स्योरेन्स तथा केडिया समूहका अन्य संस्थाहरूको विभिन्न पदमा रही नेपाली अर्थतन्त्रमा योगदान पुर्याउँदै आएका छन् । केडीयाको संलग्नतामा सिद्धार्थ प्रिमियरले आफ्ना ग्राहकहरूलाई थप सेवा प्रदान गरी नेपाली बीमा बजारमा आफ्नो अग्रणी स्थानलाई अझ बलियो बनाउने अपेक्षा गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
489SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?