National life

सुदूरपश्चिममा आइएमई लाइफको ब्रान्च स्टार अवार्ड कार्यक्रम सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ कात्तिक २०८०, मङ्गलबार
467Shares
सुदूरपश्चिममा आइएमई लाइफको ब्रान्च स्टार अवार्ड कार्यक्रम सम्पन्न
ncell

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७९।८० को ब्रान्च स्टार अवार्ड कार्यक्रम सम्पन्न भएको छ ।

कम्पनीका सीईओ कवि फुयालको उपस्थितिमा सुदूरपश्चिममा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा उत्कृष्ट व्यवसाय गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका प्रदेश प्रमुख हृदयश्वर पण्डित, तालिम विभाग प्रमुख सुनिल कुमार आचार्य, सुदूरपश्चिम प्रदेश प्रमुख सुमन तिमिल्सिना, धनगढी एरियाका प्रमुख प्रेम राना लगायत अत्तरिया शाखा प्रमुखको उपस्थिति रहेको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
467SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?