National life

सुनको मूल्यमा दैनिक गिरावट: चाँदीको बढ्यो, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ चैत २०८१, सोमबार
1KShares
सुनको मूल्यमा दैनिक गिरावट: चाँदीको बढ्यो, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। एकाएक बढेर कीर्तिमानी बिन्दु कायम गरेको सुनको मूल्यमा केही कारोबार यता लगातार गिरावट आएको छ। सोमबार घरेलु बजारमा सुनको मूल्यमा ७ सय रुपैयाँले घटेको छ।

यससँगै सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो आइतबार १२ सय रुपैयाँले घटेको सुन प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य ३० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८३० सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य घट्ने अन्तर्राष्ट्रिय आधार यथावत् रहेको कारण सुनको मूल्यले फेरी उचाइ लिने महासंघले जनाएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?