National life

सुनको मूल्यमा दैनिक वृद्धि : तोलाकै एक लाख ७० हजार नजिक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ फागुन २०८१, मङ्गलबार
485Shares
सुनको मूल्यमा दैनिक वृद्धि : तोलाकै एक लाख ७० हजार नजिक
ncell

काठमाडौँ । आज मंगलवारका दिन नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सुन तोलामा ७०० रुपैयाँले बढेको हो ।

अघिल्लो दिन १२ सय रुपैयाँले बढेको सुन तोलामा ७ सयले बढ्दै प्रतितोला एक लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

Royal Enfield
nic asia capital
आज चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य घट्ने आधार नभएको र सुनको मूल्य बढ्ने कारण यथावत् रहेको कारण यो मूल्य थप बढ्ने सम्भावना रहेको जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
485SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?