National life

सुनको मूल्यमा निरन्तर गिरावट : प्रतितोला कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ जेठ २०८२, बिहिबार
533Shares
सुनको मूल्यमा निरन्तर गिरावट : प्रतितोला कति ?
ncell

काठमाडौँ । पछिल्लो केही कारोबारका दिन निरन्तर ओरालो लागेको सुनको मूल्यमा आज पनि गिरावट आएको छ ।  बिहीबार स्थानीय बजारमा सुनको मूल्य १५ सय रुपैयाँले घटेको छ।

आज सुनको मूल्य प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ३ सय रुपैयाँ कायम थियो ।

Royal Enfield
nic asia capital

आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ । जुन अघिल्लो दिनकै निरन्तरता हो ।

यो समाचार शेयर गर्नुहोस्
533SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?