National life

सुनको मूल्यमा निरन्तर वृद्धि , तोलाको एक लाख ९३ हजार भन्दा बढीमा कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ जेठ २०८२, बुधबार
476Shares
सुनको मूल्यमा निरन्तर वृद्धि , तोलाको एक लाख ९३ हजार भन्दा बढीमा कारोबार ?
ncell

काठमाडौँ । निरन्तर उकालो लागेको सुनको मूल्यमा आज फेरि बढोत्तरी आएको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन मङ्गलवार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

Royal Enfield
nic asia capital

यता, चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला दुई हजार ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । चाँदीको मूल्य अघिल्लो दिन ५५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
476SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?