National life

 सुनको मूल्यमा निरन्तर वृद्धि : प्रतितोला १ लाख ९४ हजार नजिकै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ जेठ २०८२, बिहिबार
538Shares
 सुनको मूल्यमा निरन्तर वृद्धि : प्रतितोला १ लाख ९४ हजार नजिकै
ncell

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागेको छ । अघिल्लो दिन तोलामा ५०० रुपैयाँले बढेको सुनको मूल्य आज पनि सोही मूल्य बराबर उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँ निर्धारण भएको जानकारी दिएको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

Royal Enfield
nic asia capital
अघिल्लो दिन प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज स्थिर रहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
538SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?