National life

एकैदिन ९ हजार ५ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२५ माघ २०८२, आइतबार
1.1kShares
एकैदिन ९ हजार ५ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउमा उल्लेख्य बृद्धी देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९ हजार ५ सय रुपैयाँले बढेको हो।

शुक्रबार प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको सुन आज बढेर ३ लाख ५ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ।

यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
शुक्रबार प्रतितोला ४ हजार ७१० रुपैयाँ रहेको चाँदी आज ३ सय रुपैयाँले वृद्धि हुँदै ५ हजार १० रुपैयाँ कायम भएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?