National life

सुनको मूल्यमा १७ सय रुपैयाँको गिरावट : प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० असार २०८२, मङ्गलबार
493Shares
सुनको मूल्यमा १७ सय रुपैयाँको गिरावट : प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज १७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो गिरावटसँगै सुनको मूल्य आज प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २ सयमा कारोबार भएको थियो ।

Royal Enfield
nic asia capital

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज १० रुपैयाँले घट्दै प्रतितोला २ हजार १६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
493SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?