National life

सुनको मूल्य आजपनि घट्यो, कतिमा हुँदैछ कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ साउन २०८२, आइतबार
433Shares
सुनको मूल्य आजपनि घट्यो, कतिमा हुँदैछ कारोवार ?
ncell

काठमाण्डौ । लगातार दुईदिन घटेको सुनको मूल्य आजपनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ११ सय रुपैयाँले घटेको हो ।

आज सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोवार भएको छ । गत शुक्रबार सुनको मूल्य ५ सय रुपैयाँले घटेको थियो ।

Royal Enfield
nic asia capital
उक्त दिन एक तोला सुनको कारोबार १ लाख ९४ हजार ७ सयमा भएको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज ५० रुपैयाँले घट्दै प्रतितोला २ हजार २९० रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
433SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?