National life

उच्च अंकमा पुगेर सुनको मूल्य स्थिर : चाँदी महँगियो, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ असार २०८२, सोमबार
533Shares
उच्च अंकमा पुगेर सुनको मूल्य स्थिर : चाँदी महँगियो, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज सुनको मूल्यमा कुनै घटबढ भएको छैन ।

आज अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार भइरहेको छ । आज सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २ सयमा कारोबार भइरहेको छ ।

Royal Enfield
nic asia capital

यस्तै आज चाँदीको मूल्य भने बढेको छ। चाँदी आज १० रुपैयाँले महँगिँदै प्रतितोला २ हजार १७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
533SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?