National life

सुनचाँदीको नयाँ मूल्य सार्वजनिक,सुनको मूल्य स्थिर

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|१३ कात्तिक २०८२, बिहिबार
1.1kShares
सुनचाँदीको नयाँ मूल्य सार्वजनिक,सुनको मूल्य स्थिर
ncell

काठमाडौं ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको नयाँ मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज सुनको मूल्यमा कुनैपनि परिवर्तन आएको छैन ।

आज सुनको मूल्य स्थिर रहँदै प्रतितोला २ लाख ३६ ह जार ३ सय कायम भएको छ । अघिल्लो दिनपनि सुनको कारोबार यही मूल्यमा भएको थियो ।

Royal Enfield
nic asia capital

यस्तै आज चाँदीको मूल्यमा भने बढेको छ । चाँदीको मूल्य आज १५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ९६५ रुपैयाँ कायम भएको चाँदी आज प्रतितोला २ हजार ९८० रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?