National life

सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१० वैशाख २०८३, बिहिबार
1.2kShares
सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार प्रतितोला ३ लाख ५ सय रुपैयाँ रहेको छापावाल सुन आज १ हजार ८ सय रुपैयाँले घट्दै २ लाख ९८ हजार ७ सय रुपैयाँमा झरेको हो।

त्यसैगरी, आज चाँदीको भाउ पनि घटेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बुधबार प्रतितोला ५ हजार १३० रुपैयाँमा कारोबार भएको चाँदी आज ११० रुपैयाँले कमी भई ५ हजार २० रुपैयाँ कायम भएको छ।







nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?