National life

सुनचाँदीको मूल्यमा गिरावट : प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२८ कात्तिक २०८२, शुक्रबार
1.1kShares
सुनचाँदीको मूल्यमा गिरावट : प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। नेपाली बजारमा अघिल्लो दिन एकाएक आकाशियको सुनचाँदीको मूल्यमा आज गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ।

मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला २ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। सुनको मूल्यमा आएको यो घटावट अन्तर्राष्ट्रिय बजारमा देखिएको उतार–चढाव तथा स्थानीय माग–पुरवठाको प्रभावका कारण भएको व्यवसायीहरूको भनाइ छ।

Royal Enfield
nic asia capital

यता, चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ६० रुपैयाँले सस्तिएको छ र आज यसको मूल्य प्रतितोला ३ हजार २८५ रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको उतार–चढाव कायमै रहेको कारण सुनचाँदीको मूल्य थप बढ्न सक्ने सम्भावना कायमै रहेको महासंघको भनाई छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?