National life

सुनचाँदीको मूल्यमा चमत्कारीक वृद्धि , तोलाकै साढे २ लाख रुपैयाँमा कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|३० असोज २०८२, बिहिबार
1.2kShares
सुनचाँदीको मूल्यमा चमत्कारीक वृद्धि , तोलाकै साढे २ लाख रुपैयाँमा कारोबार
ncell

काठमाण्डौ । स्थानीय बजारमा सुनको मूल्य नयाँ उच्चतम स्तरमा पुगेको छ। बिहीबार कारोबारमा सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढ्दै साढे २ लाख रुपैयाँ पार गरेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ, जुन हालसम्मकै उच्च मूल्य हो। अघिल्लो दिन सुनको मूल्य ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँ थियो।

Royal Enfield
nic asia capital

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार २४० रुपैयाँ रहेको चाँदीको भाउ २५ रुपैयाँले बढेर ३ हजार २७५ रुपैयाँ पुगेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?