National life

सुनचाँदीको मूल्यमा दैनिक वृद्धि, १ तोला खरिद गर्न १ लाख ६८ बढी खर्चिनुपर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ माघ २०८१, बिहिबार
516Shares
सुनचाँदीको मूल्यमा दैनिक वृद्धि, १ तोला खरिद गर्न १ लाख ६८ बढी खर्चिनुपर्ने
ncell

काठमाडौँ। सुनको बढ्दो मूल्यले बिहीबार पनि निरन्तरता पाएको छ ।  अघिल्लो दिन प्रतितोला २२ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि १६ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

Royal Enfield
nic asia capital

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
516SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?