National life

सुनचाँदीको मूल्यमा दैनिक गिरावट : प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१८ मंसिर २०८२, बिहिबार
725Shares
सुनचाँदीको मूल्यमा दैनिक गिरावट : प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्यमा पुनः गिरावट आएको छ। अघिल्लो दिन सामान्य घटेको मूल्य आज भने ओरालो लाग्दै प्रति तोला ८०० रुपैयाँले सस्तो भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य २ लाख ५३ हजार ३०० रुपैयाँ प्रति तोला निर्धारण गरिएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ३० रुपैयाँले घट्दै सस्तो भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
चाँदी आज ३ हजार ६२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
725SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?