National life

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड : प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
० वर्ष अगाडि|१२ असोज २०८२, आइतबार
1.1kShares
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड : प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले आज फेरि नयाँ रेकर्ड बनाएको छ । आज सुन तोलामा ७०० र चाँदी तोलामा ७० रुपैयाँले बढेको छ ।

आज छापावाला सुनको प्रतितोला मूल्य २ लाख २३ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रवार भने सुन प्रतितोला २ लाख २२ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।

Royal Enfield
nic asia capital
तर त्यस अगाडि सुनको मूल्यले २ लाख २३ हजार रुपैयाँको नयाँ रेकर्ड बनाएको थियो।

यता चाँदीको भाउ पनि तोलामा २ हजार ८१० रुपैयाँ पुगेको महासंघले जनाएको छ । गत शुक्रवार चाँदी प्रतितोला २ हजार ७४० रुपैयाँका दरले कारोबार भएको थियो।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?