National life

सुनचाँदीको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१० फागुन २०८२, आइतबार
998Shares
सुनचाँदीको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौँ । स्थानीय बजारमा आइतबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ। यसअघि शुक्रबार भने सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ३७५ रुपैयाँले उकालो लाग्दै ५ हजार ४२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
998SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?