National life

सुनचाँदीको मूल्यमा लगातार गिरावट : कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ असार २०८२, शुक्रबार
453Shares
सुनचाँदीको मूल्यमा लगातार गिरावट : कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा आज पनि गिरावट आएको । आज शुक्रवार सुन प्रतितोला ८०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँ प्रतितोला कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

Royal Enfield
nic asia capital

साथै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। अघिल्लो दिन चाँदी प्रतितोला २ हजार २०० रुपैयाँमा कारोबार भएकोमा आज २ हजार १५० रुपैयाँ झरेको छ।

यो समाचार शेयर गर्नुहोस्
453SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?