National life

सुनचाँदीको मूल्यमा लगातार तेस्रो दिन गिरावट : कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१७ पुस २०८२, बिहिबार
1KShares
सुनचाँदीको मूल्यमा लगातार तेस्रो दिन गिरावट : कतिमा हुदैछ कारोबार ?
ncell

काठमाण्डौ। नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेर २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि पनि सुनको मूल्यमा गिरावट आएको थियो, जसले पछिल्ला दिनहरूमा सुनको भाउ निरन्तर दबाबमा रहेको देखाएको छ। उता चाँदीको मूल्यमा पनि आज गिरावट देखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज चाँदीको भाउ प्रतितोला ५५ रुपैयाँले घटेर ४ हजार ४ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय माग–आपूर्तिको अवस्थाका कारण सुनचाँदीको मूल्यमा उतार–चढाव देखिँदै आएको व्यवसायीहरूको भनाइ छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?