National life

सुनचाँदीको मूल्य आज पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२८ माघ २०८२, बुधबार
1.1kShares
सुनचाँदीको मूल्य आज पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले बढ्दै ३ लाख ६ हजार ६ सय रुपैयाँ पुगेको छ।

यसअघि मंगलबार भने सुन प्रतितोला ३ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीतर्फ पनि मूल्य वृद्धि देखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मंगलबार ५ हजार २ सय ४० रुपैयाँ रहेको चाँदी बुधबार ५० रुपैँयाले बढेर प्रतितोला ५ हजार २ सय ९० रुपैयाँ कायम भएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?