National life

सुनचाँदीको मूल्य आज पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२६ माघ २०८२, सोमबार
794Shares
सुनचाँदीको मूल्य आज पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं। सुनको मूल्य बढ्ने क्रम आज पनि रोकिएको छैन। सोमबारको तुलनामा आज प्रतितोला ४ हजार १ सय रुपैयाँले सुनको मूल्य बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज प्रतितोला ३ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुनको मूल्य ३ लाख ५ सय रुपैयाँ कायम भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हिजो पनि सुनको मूल्यमा ९ हजार ५ सय रुपैयाँको वृद्धि भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी प्रतितोला २४० रुपैयाँले बढेर ५ हजार २५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
794SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?