National life

सुनचाँदीको मूल्य आज पुनः उकालो , कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१७ मंसिर २०८२, बुधबार
650Shares
सुनचाँदीको मूल्य आज पुनः उकालो , कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्य आज पुनः उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको कारोबारमा सुनको मूल्य ८ सय रुपैयाँले वृद्धि हुँदै प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँ पुगेको छ।

यसअघि मंगलबार सुनको मूल्य ३ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँमा झरेको थियो। मूल्य एक दिनमै घटेर फेरि बढेकाले बजारमा सुनको दर अस्थिर बनेको देखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सुनसँगै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदी ११० रुपैयाँले बढेर प्रतितोला ३ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
650SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?