National life

सुनको मूल्यमा आज पनि भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१९ माघ २०८२, सोमबार
1.1kShares
सुनको मूल्यमा आज पनि भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम सोमबार पनि रोकिएको छैन। आज पनि सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको हो, जसका कारण सुनको मूल्य ३ लाख रुपैयाँभन्दा तल झरेको छ।

आज सुन प्रतितोला १३ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि सुनको भाउ १८ हजार ८ सय रुपैयाँले घट्दै प्रतितोला ३ लाख रुपैयाँमा सीमित भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैबीच, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला ३ सय रुपैयाँले घटेर ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?