National life

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२३ चैत २०८२, सोमबार
979Shares
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। आज सुनको भाउ प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज एक तोला सुनको मूल्य २ लाख ९१ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ। आइतबार सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। प्रतितोला ५० रुपैयाँले घट्दै चाँदीको भाउ ४ हजार ७८० रुपैयाँमा झरेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
979SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?