National life

सुनमा मूल्यमा गिरावट, चाँदी मंहगीयो : प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२१ मंसिर २०८२, आइतबार
677Shares
सुनमा मूल्यमा गिरावट, चाँदी मंहगीयो : प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज साताको पहिलो कारोबारका दिन आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर २ लाख ५२ हजार २०० रुपैयाँ कायम गरिएको छ। यसअघि शुक्रबार छापावाला सुन प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँका दरले कारोबार भएको थियो।

त्यस्तै, आइतबार चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज चाँदी प्रतितोला ३ हजार ६०५ रुपैयाँ तोकिएको छ, जसले शुक्रबारको ३ हजार ५५५ रुपैयाँ को मूल्यभन्दा उल्लेख्य वृद्धि देखाउँछ। चाँदीको मूल्य बढ्नुको कारण औद्योगिक प्रयोग बढ्नु, अन्तर्राष्ट्रिय मागमा आएको वृद्धि तथा अमेरिकी डलरको मूल्यगत उतार–चढाव रहेको विश्लेषकहरूको भनाइ छ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
677SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?