National life

सुप्रिम सहकारी ठगी प्रकरण: आज तेस्रो दिन लामिछानेको बयान सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ कात्तिक २०८१, बिहिबार
421Shares
सुप्रिम सहकारी ठगी प्रकरण: आज तेस्रो दिन लामिछानेको बयान सुरु
ncell

काठमाडौँ । सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान सुरु भएको छ।

पोखराबाट रुपन्देहीको भैरहवा ल्याइएका रास्वपा सभापति लामिछानेलाई यस अगाडिका २ दिन बयान लिइँदा केही प्रश्नहरू बाँकी रहेका भन्दै अधुरो रहेका विषयहरूमा आज पुनः बयान लिन सुरु भएको छ ।

दुई दिनमा ५० भन्दा बढी प्रश्न सोधिएको र झन्डै १५ प्रश्न सोध्न बाँकी रहेको अनुसन्धान अधिकारीहरूको भनाई छ । उनलाई सहकारी ठगी र सङ्गठित अपराधकै कसुरसम्बन्धी प्रश्नहरू सोधिएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सूर्य दर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका पूर्व गृहमन्त्री लामिछानेलाई मङ्गलवार दिउँसो रुपन्देही ल्याइएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
421SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?