National life

सोमबारका लागि विदेशी मुद्राको विनिमयदरमा फेरबदल, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ साउन २०८२, सोमबार
749Shares
सोमबारका लागि विदेशी मुद्राको विनिमयदरमा फेरबदल, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा तोकिएको हो।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६२ रुपैयाँ ६३ पैसा ,युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५९ पैसा कायम गरिएको छ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५३ पैसा र बिक्रीदर ९० रुपैयाँ ९२ पैसा , क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ८१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९२ पैसा तोकिएको छ।

Royal Enfield
nic asia capital

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १९ रुपैयाँ ४६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४० पैसा कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।










































































































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1139.77140.37



eur (European Euro)

1161.93162.63



gbp (UK Pound Sterling)

1185.61186.40



chf (Swiss Franc)

1173.84174.59



aud (Australian Dollar)

190.5390.92



cad (Canadian Dollar)

1101.37101.81



sgd (Singapore Dollar)

1108.46108.92



jpy (Japanese Yen)

109.489.52



cny (Chinese Yuan)

119.3819.46



sar (Saudi Arabian Riyal)

137.2637.42



qar (Qatari Riyal)

138.2438.40



thb (Thai Baht)

14.304.32



aed (UAE Dirham)

138.0538.22



myr (Malaysian Ringgit)

132.6832.82



krw (South Korean Won)

10010.0610.11



sek (Swedish Kroner)

114.4914.55



dkk (Danish Kroner)

121.7021.79



hkd (Hong Kong Dollar)

117.8117.88



kwd (Kuwaity Dinar)

1457.36459.33



bhd (Bahrain Dinar)

1370.74372.33



omr (Omani Rial)

1363.02364.58

यो समाचार शेयर गर्नुहोस्
749SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?