National life

१० करोड बराबरको चेक बाउन्सको कसुरका पक्राउ परेका गोर्खाली विरुद्ध ५ दिन म्याद थप

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ भदौ २०८२, सोमबार
361Shares
१० करोड बराबरको चेक बाउन्सको कसुरका पक्राउ परेका गोर्खाली विरुद्ध ५ दिन म्याद थप
ncell

काठमाडौँ। १० करोड रुपैयाँ बराबरको चेक बाउन्सको कसुरका पक्राउ परका राजु गोर्खाली विरुद्ध ५ दिन म्याद थप भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोलीद्वारा चन्द्रागिरिबाट सोमबार पक्राउ गोर्खालीलाई ५ दिन हिरासत राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालत म्याद दिएको हो ।

गोर्खालीले के–कुन प्रयोजनाका लागि १० करोड लेनदेन गरे भन्ने विषय पनि अनुसन्धानकै विषय रहेको प्रहरीले जानकारी दिएको छ ।

उनै गोर्खाली कारागारबाट छुटे पनि पटक पटक पक्राउ पर्दै आएका छन् ।

Royal Enfield
nic asia capital
कहिले हातहतियारको कसुरमा र कहिले लेनदेन र गुन्डागर्दीको कसुरमा उनी पक्राउ पर्दै आएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
361SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?