National life

अब १०० रुपैयाँको नोटमा चुच्चे नक्सा राखिने, मन्त्रिपरिषद्ले गर्यो निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ वैशाख २०८१, शुक्रबार
975Shares
अब १०० रुपैयाँको नोटमा चुच्चे नक्सा राखिने, मन्त्रिपरिषद्ले गर्यो निर्णय
ncell

काठमाडौं । १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय भएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन गर्न स्वीकृति दिइएको हो।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
975SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?