National life

अभियान लघुवित्तले शेयर धनीलाई बनायो निराश, लाभांश नदिने निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ जेठ २०८२, बुधबार
630Shares
अभियान लघुवित्तले शेयर धनीलाई बनायो निराश, लाभांश नदिने निर्णय
ncell

काठमाडौँ। अभियान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

आज (बुधवार) बसेको कम्पनीको सञ्चालक समिति बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरण पारित गर्दै शेयर धनीहरूलाई लाभांश नदिने निर्णय लिएको हो।

कम्पनीले यसअघि आर्थिक वर्ष २०७९/८० मा पनि लाभांश वितरण गरेको थिएन। लगातार दोस्रो वर्ष लाभांश नदिने निर्णयले लगानीकर्ताहरूमा निराशा उत्पन्न हुन सक्ने देखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
630SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?